जन्डिस बाट निस्किएर बनाना बनाउदै कमल कृष्ण

Rising Star | 6:46 PM |


Kamal Krishna
लामो समय देखि नेपाली फिल्मी क्षेत्रमा देखिएका, कहिले भिलेन त कहिले बिहारी बाबुको भूमिका गर्दै संगीतकार लगायत निर्देशक पनि भईसकेका कमल कृष्ण जन्डिसले सख्त परेपछि केहि समयको आराम पछी अहिले पुन फिल्म मा फर्किएका छन् ! आफु द्वारा निर्देशित फुल स्टप को प्रमोशनमा जन्डिसका कारण समय दिन नसकेका कमल अहिले आफ्नो अर्को फिल्म बानाना को तयारी मा जुटेका छन ! चलचित्र बनाना को सम्पूर्ण गीतहरु अनु शाले लेखेकी हुन् भने प्राजु बाबु न्यौपाने ले निर्माण गर्ने भएका छन् र हाल यो फिल्म को गीत रेकर्दिंग कार्य भई रहेको छ ! सबै नया अनुहार हरु देखिन पाइने यो चलिचित्रको छायांकन भने भाइटिकाको भोलि पल्ट देखि सुरु हुने कुरा निर्देशक कमल कृष्णले जानकारी दिए !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!